मेडिकल गर्भपात र भविष्य फर्टिलिटी

एउटा औषधीयगर्भपतन पछि कति छिटो म फेरी गर्भवती बन्न सक्छु?

औषधीयगर्भपतन पछि तपाईं छिटोमा ८ दिन पछि गर्भवती बन्न सक्नुहुन्छ। यदि तपाईं यौन सम्पर्क गर्नुहुन्छ भने, योजना नगरिएको गर्भधारण बाट बच्नको लागी गर्भ निरोधकहरुको प्रयोग गर्न ध्यान दिनुपर्छ।

मैले भविष्यमा पाउने बच्चामा गर्भपात चक्कीको कारणले कुनै जन्म खोटहरु हुन्छ कि?

हुँदैन, गर्भपात चक्कीहरुले भविष्यको गर्भधारणहरुमा कुनै जन्म खोटहरु बनाउँदैन।

गर्भपात चक्की लिएको कारणले मलाई भविष्यमा गर्भधारण गर्न गाह्रो बनाउँछ कि?

बनाउँदैन, गर्भपात चक्की लिनाले यसले भविष्यमा गर्भधारण गर्नलाई गाह्रो बनाउँदैन।

सन्दर्भ

यस वेबसाइटलाई ठीक प्रकारले कार्य गर्न बेनामी कूकीज र विभिन्न तेस्रो पार्टी सेवाहरू आवश्यक पर्दछ। तपाईं हाम्रा नियम एवं सर्तहरूगोपनीयता नीतिहरू पढ्न सक्नुहुन्छ। यो साइट प्रयोग गर्न जारी राखेर तपाईं हामीलाई यसो गर्न आफ्नो सहमति दिनुहुन्छ।